पत्रकार आचार्यको उपन्यास ‘रुइबा’लाई एनआरएन अरनिको पुरस्कार

लण्डन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गरेका छन् । यो पुरस्कारमा २ लाख … Continue reading पत्रकार आचार्यको उपन्यास ‘रुइबा’लाई एनआरएन अरनिको पुरस्कार